Logo

२०८३, आश्विन १०गते


images
images

नमूना एभरग्रीनमा हिसाब दौड

नमूना एभरग्रीनमा हिसाब दौड

images
  • नमूना एभरग्रीनमा हिसाब दौड
    images
    images

    देवदह । रूपन्देहीको देवदह-२ स्थित नमूना एभरग्रिनमा इंलिश बोर्डिंङ्ग स्कुलमा हिसाब दौड प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयको नियमित साप्ताहिक कार्यक्रम अन्तर्गत शुक्रबार हिसाब दौड प्रतियोगिता आयोजना गरिएको विद्यालयले जनाएको छ । 

    images
    images
    images

    प्रतियोगितामा  कक्षा-१ बाट  जेम्स थापा र कक्षा-२ बाट शिशिर चालिसे प्रथम भएका छन् । कक्षा ३ र ४ तर्फ दिपिका चालिसे प्रथम, आभास रेग्मी द्वितीय र क्रिश कलवार तृतीय भएको विद्यालयका अतिरिक्त कियाकलाप संयोजक राज कुँवरले जानकारी दिए । 

    images
    images
    images

    प्रतियोगितामा शिक्षक मिना गाहा र टीका सारूले निर्णायकको भुमिका निर्वाह गरेका थिए भने शिक्षक रुद्र प्रसाद पाण्डेको सहजीकरण गरेका थिए । 

    images
    images
    images

    विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्दै विद्यालयका प्रिन्सिपल कमल पौडेलले मानसिक र शारीरिक विकासमा हिसाब दौड जस्ता कार्यक्रमले महत्वपुर्ण योगदान पुर्याउने बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।