Logo

२०८३, आश्विन ९गते


images
images

नमूना एभरग्रीन स्कुलमा 'अभिभावक अभिमुखीकरण' कार्यक्रम सम्पन्न

नमूना एभरग्रीन स्कुलमा 'अभिभावक अभिमुखीकरण' कार्यक्रम सम्पन्न

images
  • नमूना एभरग्रीन स्कुलमा 'अभिभावक अभिमुखीकरण' कार्यक्रम सम्पन्न
    images
    images

    देवदह । देवदह नगरपालिका वडा नं २, ढेकावरमा अवस्थित नमूना एभरग्रीन इङ्लिस बोर्डिङ स्कुलले 'अभिभावक अभिमुखीकरण' कार्यक्रम सम्पन्न गरेको छ । शनिबार एक कार्यक्रमबीच टास्क नेपालका प्रबन्ध निर्देशक अर्जुन भट्टको सहजीकरणमा स्कूलले अभिभावक अभिमुखीकरण तालीम सम्पन्न गरेको हो।

    images
    images
    images

    कार्यक्रममा बोल्दै विद्यालयका प्रबन्ध निर्देशक विष्णुप्रसाद पौडेलले आगामी दिनमा स्कूलले अझै बालमैत्रीपूर्ण वातावरणको विकास गरेर सिकाइ सहजीकरण गर्दै लैजाने र फरक ढङ्गबाट शिक्षण सिकाइ गरिने योजना रहेको समेत बताए । देवदह क्षेत्रमा स्कूलले छुट्टै पहिचान बनाउन सफल भएको उल्लेख गर्दै प्रबन्ध निर्देशक पौडेलले पूर्ण बालमैत्री बाताबरणमा हुने अध्यापन र उत्कृष्ट नतिजा नै स्कुलको पहिचान भएको बताए। 

    images
    images
    images

    कार्यक्रममा देवदह इङ्लिस बोर्डिङ स्कुलका प्रबन्ध निर्देशक सुजता लामिछाने, शिक्षक अभिभावक सङ्घका पदाधिकारीहरू, स्कुलका प्रिन्सिपल कमल पौडेल, प्राथमिक तह इन्चार्ज सृष्टि बराल लगायतको उपस्थिति रहेको थियो। 

    images
    images
    images

    कार्यक्रममा २५० जना अभिभावकहरूको उपस्थिति रहेको विद्यालयले जनाएको छ। 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।