Logo

२०८३, आश्विन ९गते


images
images

नमूना एभरग्रीनमा  हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

नमूना एभरग्रीनमा  हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

images
  • सेतोमसी सहकर्मी
  • नमूना एभरग्रीनमा  हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
    images
    images

    देवदह ।  रुपन्देहीको देवदह २ स्थित नमूना एभरग्रीन इ.बो. स्कुलमा शुक्रबार साप्ताहिक कार्यक्रम अन्तर्गत हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ।

    images
    images
    images

    प्रतियोगितामा  कक्षा ५ देखि ८ सम्मका विद्यार्थीहरु बिच अन्तर सदनात्मक प्रतिस्पर्धा भएको थियो।
    उक्त प्रतियोगितामा पहेंलो सदन प्रथम, नीलो सदन द्वितीय स्थान हासिल गरेका थिए भने रातो सदनले तृतीय स्थान हासिल गरे ।

    images
    images
    images

    विद्यार्थीहरुको अन्तरनिहीत प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले विभिन्न प्रतियोगिताहरू गर्दै आइरहेको विद्यालयले  शिक्षण सिकाइ प्रक्रियालाई प्रभावकारी र दिगो बनाउन  अतिरिक्त क्रियाकलापमा  विशेष जोड दिने गरेको  प्रिन्सिपल कमल पौडेलले बताए । 

    images
    images
    images


    कार्यक्रम विद्यालयका प्रिन्सिपल कमल पौडेलको अध्यक्षता र विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक राज कुँवरको सञ्चानमा कार्यक्रम सम्पन्न भएको थियो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।