Logo

२०८३, श्रावण २७गते


images
images

मोहम्बद अफ्ताव आलमको मुद्दा हेर्न नमिल्ने सुचीमा

मोहम्बद अफ्ताव आलमको मुद्दा हेर्न नमिल्ने सुचीमा

images
  • मोहम्बद अफ्ताव आलमको मुद्दा  हेर्न नमिल्ने सुचीमा
    images
    images

    काठमाडौं । पूर्वमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता मोहम्बद अफ्ताव आलमको मुद्दा  हेर्न नमिल्नेमा सुचीमा  राखिएको छ ।

    images
    images
    images

    आफू थुनाबाट छुट्न पाउनुपर्ने मागसहित दिएको निवेदनमा आज न्यायाधीशहरु प्रकाशमानसिंह राउत र कुमार चुडालको इजलासमा पेसी तोकिएको हो ।

    images
    images
    images

     मजदुरहरुलई इट्टा भट्टामा राखेर जिउँदै जलाएको आरोपमा जिल्ला अदालत रौतहट र उच्च अदालत वीरगञ्जले थुनामा राख्ने आदेश दिएपछि आलम २०७७ मंसिरमा सर्वोच्च गएका थिए। यसअघि पटक पटक पेशी चढे पनि कैफियत प्रतिवेदन माग्नेबाहेक अरु आदेश भएको थिएन।

    images
    images
    images

    जिल्ला अदालत, रौतहटले उनलाई थुनामा राख्न दिएको आदेशको विशेष अदालतले सदर गरेको थियो । सोही आदेशअनुसार उनी सर्वोच्च पुगेका हुन् ।

    उक्त मुद्दामा आजको लागि पेसी तोकिए पनि पहिले नै न्यायाधीशहरुले हेरिसकेको कारण ‘हेर्न नमिल्ने’ सूचीमा राखिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अपराध
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।