Logo

२०८३, श्रावण २७गते


images
images

अपराध

साइन रेसुंगा बैंकको एटीएम तोडफोड गर्ने दुई जना नियन्त्रणमा

साइन रेसुंगा बैंकको एटीएम तोडफोड गर्ने दुई जना नियन्त्रणमा

images
  • साइन रेसुंगा बैंकको एटीएम तोडफोड गर्ने दुई जना नियन्त्रणमा
    नमूना तस्विर
    images
    images

    देवदह । रुपन्देहीको रोहिणी गाउँपालिकामा एटीएम मेसिन तोडफोडमा संलग्न दुई जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबार बेलुकी साइन रेसुंगा डेभलपमेन्ट बैंकको धकधई शाखामा एटीएम मेसिन तोडफोड प्रयास भएको सूचनापछि खटिएको प्रहरीले तत्कालै दुुई जनालाई पक्राउ गरेको हो ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार पक्राउ परेकामध्ये रोहिणी गाउँपालिका–६ का २५ वर्षीय सुरज चौधरी र सोही गाउँपालिका–२ का २२ वर्षीय बिन्दु बानिया रहेका छन् । उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    प्रहरीले एटीएम तोडफोड घटनालाई वित्तीय सुरक्षासँग जोडिएको गम्भीर आपराधिक गतिविधि मान्दै आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जानकारी दिएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।