Logo

२०८३, आश्विन १०गते


images
images

गुल्मी जिप दुर्घटना :मृतक सबैको सनाखत

गुल्मी जिप दुर्घटना :मृतक सबैको सनाखत

images
  • गुल्मी जिप दुर्घटना :मृतक सबैको सनाखत
    images
    images

    गुल्मी । गुल्मीमा यात्रुबाहक जिप दुर्घटना हुदा ३ जनाको घटनास्थलमै मृत्युु भएकाे छ । मृतक सबैको सनाखत भएको छ।

    images
    images
    images

    मृत्यु हुनेमा चन्द्रकोट गाउँपालिका–४ बस्ने अन्दाजी ४५ वर्षीय तेजेन्द्र खत्री, चन्द्रकोट गाउँपालिका–५ हरेवा बस्ने बर्ष ४४ का रेशम कार्की र रेसुङ्गा नगरपालिका वडा न २ बाख्रेछेडा बस्ने बर्ष ६२ कि सुनिता बिकको घटनास्थलमै मृत्यु भएको छ ।

    images
    images
    images

    जिल्लाको चन्द्रकोट गाउँपालिका शान्तिपुरबाट तम्घासका आउदै गरेको लु १ ज ४५५९ नम्बरको जीप बुधबार बिहान मुसीकोट नगरपालिका ४ स्थित दोभान भन्ने स्थानमा दुर्घटना भएको हो ।

    images
    images
    images

    दुर्घटना घाइते भएका बर्ष ३३ का गोकुल भण्डारी , २३ बर्षकि रमिला भण्डारी र २३बर्षकि मुना भण्डारीलाई पाल्पा पठाइएको छ । बाकी घाइतेको गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी जिप दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।