Logo

२०८३, आश्विन १०गते


images
images

गुल्मीको सत्यवतिमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु ।

गुल्मीको सत्यवतिमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु ।

images
  • सेतोमसी सहकर्मी
  • गुल्मीको सत्यवतिमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु ।
    images
    images

    गुल्मीकाे सत्यवतिमा  ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

    images
    images
    images

    जिल्लाको सत्यवती गाउँपालिका वडा नम्वर ६ मा जुनियाँबाट खैरेनीतर्फ जाँर्दै गरेको लु ३ त ३९९ नम्वरको ट्याक्टर दुर्घटना हुँदा चालक रुरुक्षेत्र गाउँपालिकाका वडा नम्वर ५ का अन्दाजी ३५ बर्षीय दीपक माझीको घटनास्थलमै मृत्यु भएको  छ भने सह-चालक घाइते रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी जिप दुर्घटना
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।