Logo

२०८३, आश्विन ९गते


images
images

भोलि सार्वजनिक बिदा

भोलि सार्वजनिक बिदा

images
  • भोलि सार्वजनिक बिदा
    images
    images

    काठमाडौं। सरकारले साउन ६ गते (भोलि) बकर इद पर्वको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

    images
    images
    images

    सोमबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो । मन्त्रिपरिषद बैठकले निःशुल्क खोप उपलब्ध गराउन खोप उत्पादन गर्ने कम्पनीहरुलाई आग्रह गर्ने निर्णय समेत गरेको छ । 

    images
    images
    images

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बकर इदको अवसरमा साउन ६ गते सार्वजनिक विदा दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सार्वजनिक बिदा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।