Logo

२०८३, आश्विन ९गते


images
images

आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

images
  • आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा
    images
    images

    काठमाडौं । सरकारले साउन २० गते काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ । मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका अवसरमा उपत्यकाका तीन जिल्लामा आइतबार सार्वजनिक बिदा दिएको गृह मन्त्रालयले जनाएको छ।

    images
    images
    images

    आइतबार ललितपुरमा रातो मत्स्येन्द्रनाथको भोटो जात्रा देखाइनेछ । जात्रा देखाइसकेपछि मत्स्येन्द्रनाथलाई रथबाट ओराली खटमा राखी बाजागाजासहित बुङमति पुर्‍याइन्छ । परम्पराअनुसार रातो मस्त्येन्द्रनाथलाई सूर्य दक्षिणायण हुँदा ६ महिना बुङमती र उत्तरायण हुँदा ६ महिना पाटनमा राख्ने चलन छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सार्वजनिक बिदा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।