काठमाडौं। नेकपा एमालेका केपी शर्मा ओली समूहनिकट अनेरास्ववियूले त्रिचन्द्र कलेज अगाडि मसाल जुलुस निकालेका छन्।
संसद पुनर्स्थापन गर्ने सर्वोच्च अदालतको आदेशविरुद्ध उनिहरुले प्रदर्शन गरेका हुन्। प्रहरीले केहीबेरमै आगो निभाएको थियो।

Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology