Logo

२०८३, श्रावण २७गते


images
images

केन्याले विपद् व्यवस्थापनका लागि आपत्कालीन टोली गठन गर्ने

केन्याले विपद् व्यवस्थापनका लागि आपत्कालीन टोली गठन गर्ने

images
  • केन्याले विपद् व्यवस्थापनका लागि आपत्कालीन टोली गठन गर्ने
    images
    images

    एजेन्सी । केन्याले एल निनो वर्षाबाट हुनसक्ने क्षति न्युनिकरण गर्न र तयारीको लागि छलफल गर्न राष्ट्रिय आपत्कालीन समिति गठन गर्ने भएको छ । 

    images
    images
    images


    केन्याका उपराष्ट्रपति रिगाथी गचागुवाले सो समितिले एल निनो वर्षाका कारण हुनसक्ने सम्भावित क्षतिलाई कम गर्न रणनीतिक योजना तर्जुमा गर्ने बताउनु भयो । उहाँले अर्को हप्ता सो समितिको बैठक बोलाइएको बताउनु भयो । 

    images
    images
    images

    गचागुआले भारी वर्षाका कारण हुनसक्ने कुनैपनि प्रकोपको लागि तयारी गर्न विभिन्न क्षेत्रहरुसँग आह्वान गर्नुभयो । प्रविधिसँगै विपद् व्यवस्थापनमा जुट्न आग्रह गर्दै उहाँले सेप्टेम्बरदेखि जनवरीसम्म वर्षाबाट विपद् निम्तिनसक्ने बताउनु भयो ।

    images
    images
    images

    केन्या मौसम विभागले गत हप्ता यस वर्ष सेप्टेम्बरदेखि जनवरीसम्म भारी वर्षा हुने सम्भावना रहेको बताएको थियो । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विपद् व्यवस्थापन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।