Logo

२०८३, आश्विन ९गते


images
images

लोकसेवा विशेष

अहिलेका दिनहरुमा चर्चामा रहेको काठमाडौंको टुकुचा खोलाको पौराणिक नाम के हो ?

अहिलेका दिनहरुमा चर्चामा रहेको काठमाडौंको टुकुचा खोलाको पौराणिक नाम के हो ?

images
  • अहिलेका दिनहरुमा चर्चामा रहेको काठमाडौंको टुकुचा खोलाको पौराणिक नाम के हो ?
    images
    images

     सेतोमसी लोकसेवा विशेष - अध्याय ४

    images
    images
    images

    १.      कोशी प्रदेशलाई कहिले साक्षर प्रदेश घोषणा गरियो ?
    (क) २०७९/०५/२३
    (ख) २०७९/०४/२३
    (ग) २०८०/०४/२३
    (घ) २०८०/०५/२३

    images
    images
    images

    २.     पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट कहिले पहिलो व्यवशायिक उडान भएको हो ?
    (क) २०७९/०५/२३
    (ख) २०७९/०४/२३
    (ग) २०८०/०४/२३
    (घ) २०८०/०५/२३

    images
    images
    images


    ३.     आई सी सी महिला टि २० विश्वकप एसिया छनौटमा नेपाल सेमिफाईनलमा नेपाल कुन देशसंग पराजित भएको हो ?
    (क) दुबइ  
    (ख) कतार
    (ग) श्रीलंका
    (घ) थाईल्याण्ड

    ४.     २० औ निजामती सेवा दिवसको नारा के हो ?
    (क) “सुशासन र प्रदान गरिने सेवाको प्रभावकारिता”
    (ख) स्वच्छ र सक्षम निजामती प्रशासन, समृदि र सुशासन “
    (ग) व्यावसायिक र सिर्जनशील प्रशासन बिकास,समृदि र सुशासन”
    (घ) निजामती सेवामा सबैको समान पहुच “

    ५.     टाईटन सबमरसिबल (Titan Submersible ) कहिले दुर्घटना भएको हो ?
    (क) २०२३ जुन १८
    (ख) २०२३ अगस्ट १८
    (ग) २०२३ मे २३
    (घ) २०२३ जुन २३

    ६.    हेलो सरकारको विस्तारित २४ घन्टे सेवाको सुरुवात कहिले गरियो ?
    (क) २०८०/०५/१५
    (ख) २०८०/०५/१६
    (ग) २०८०/०५/१७
    (घ) २०८०/०५/१८

    ७.    नाम्जा भन्ज्याङ कुन जिल्लामा पर्दछ ?
    (क) ताप्लेजुंग
    (ख) डोल्पा
    (ग) मुगु
    (घ) रसुवा

    ८.   गोसाइँकुण्ड कुन जिल्लामा पर्दछ ?
    (क) ताप्लेजुंग
     (ख) डोल्पा
     (ग) मुगु
     (घ) रसुवा

    ९.  अहिलेका दिनहरुमा चर्चामा रहेको काठमाडौंको टुकुचा खोलाको पौराणिक नाम के हो ?
    (क) महाप्रभा
    (ख) चम्पावती
    (ग) यसोधरा
    (घ) इच्छामती

    १०.  सातौ कृषि गणना २०८० को नतिजा कहिले सार्बजनिक भएको हो ?
    (क) २०८०/५/२०
    (ख) २०८०/०५/२१
    (ग) २०८०/०५/२२
    (घ) २०८०/०५/२३

    उत्तरहरू   
    १. २०७९/०५/२३
    २. २०८०/०५/२३
    ३. थाईल्याण्ड
    ४. व्यावसायिक र सिर्जनशील प्रशासन विकास, समृद्धि र सुशासन”
    ५. २०२३ जुन १८
    ६. २०८०/०५/१७
    ७. मुगु
    ८. रसुवा
    ९. इच्छामती
    १०. २०८०/०५/२१

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।