Logo

२०८३, आश्विन ९गते


images
images

म्यानमारले एशियाली खेलकुदमा १ सय ११ खेलाडी पठाउने

म्यानमारले एशियाली खेलकुदमा १ सय ११ खेलाडी पठाउने

images
  • म्यानमारले एशियाली खेलकुदमा १ सय ११ खेलाडी पठाउने
    images
    images


    काठमाडौं । म्यानमारले चीनको हाङ्जाओमा हुने एशियाली खेलकुदमा १ सय ११ खेलाडी पठाउने भएको छ । 

    images
    images
    images


    खेलकुद तथा युवा मामिला मन्त्रालयअन्तर्गतको खेलकुद तथा शारीरिक शिक्षा विभागका निर्देशक खुन जार आङले हाङ्जाओ खेलकुदमा सात खेलका खेलाडी, प्रशिक्षक र टोली व्यवस्थापनकसहित १७३ सदस्यीय प्रतिनिधि मण्डल पठाउने बताउनुभएको हो । ६३ पुरुष र ४८ महिला खेलाडीले फुटबल, तेक्वान्दो, उसु, ड्रागन बोट रेसिङ, एस्पोर्ट्स, आर्चरी जस्ता खेलमा सहभागी जनाउने बताइएको छ ।

    images
    images
    images

    सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म आयोजना हुने एशियाली खेलकुदमा ४५ देशका करिव १३ हजार खेलाडी सहभागी हुने अपेक्षा गरिएको छ । उनीहरुले ४० खेलका ४८१ इभेन्टमा प्रतिष्पर्धा गर्नेछन् । सन् २०१८ मा इण्डोनेसियामा भएको एशियाली खेलकुदमा म्यानमारले उसु र सेपाक ताक्राबाट दुई पदक जितेको थियो । 

    images
    images
    images
     
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एशियाली खेलकुद
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।