Logo

२०८३, आश्विन ९गते


images
images

एशियाली खेलकुद

एशियाली खेलकुदको महिला क्रिकेटमा भारतले जित्यो स्वर्ण

एशियाली खेलकुदको महिला क्रिकेटमा भारतले जित्यो स्वर्ण

images
  • एशियाली खेलकुदको महिला क्रिकेटमा भारतले जित्यो स्वर्ण
    images
    images

    काठमाडौँ । महिला क्रिकेटतर्फ भारतले श्रीलंकालाई पराजित गर्दै जापानको आइची-नागोयामा जारी  एसियाली खेलकुदमा आफ्नो पहिलो स्वर्ण पदक जितेको छ ।

    images
    images
    images

    महिला क्रिकेटको फाइनलमा भारतले श्रीलंकालाई १४७ रनले पराजित गर्दै अघिल्लो संस्करणमा जितेको स्वर्णको रक्षा गरेको हो ।

    images
    images
    images

    टस जितेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ३ विकेट गुमाएर २१६ रन बनाएको थियो । २१७ रनको लक्ष्य पछ्याएको श्रीलंका १५.४ ओभरमा ६९ रनमै अलआउट भएको थियो । हारपछि श्रीलंकाले रजत पदक जितेको छ ।

    images
    images
    images

    त्यस्तै पाकिस्तानले बंगलादेशलाई पराजित गर्दै कास्य पदक जितेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एशियाली खेलकुद
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।