Logo

२०८३, आश्विन ९गते


images
images

एशियाली खेलकुद

एशियाली खेलकुद : टेबल टेनिसको मिक्स डबल्समा रुविन र इभानाको विजयी सुरुवात

एशियाली खेलकुद : टेबल टेनिसको मिक्स डबल्समा रुविन र इभानाको विजयी सुरुवात

images
  • एशियाली खेलकुद : टेबल टेनिसको मिक्स डबल्समा रुविन र इभानाको विजयी सुरुवात
    images
    images

    काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत टेबलटेनिसको मिक्स डबल्समा नेपालका रुविन महर्जन र इभाना थापाको जोडीले विजयी सुरुवात गरेको छ ।

    images
    images
    images

    मंगलबार सम्पन्न खेलमा नेपाली जोडीले पाकिस्तानका मुहम्मद खान र कस्लुम खानको जोडीलाई ११-६, ११-८ र ११-४ को सोझो सेटमा पराजित गरेको हो ।

    images
    images
    images

    यससँगै रुविन र इभानाको जोडीले प्रतियोगिताको अर्को चरणमा स्थान बनाएको छ । अर्को चरणमा उनीहरुले बुधबार हङकङका यिउ क्वान तो र ङ विङ लामसँग खेल्ने छन् । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एशियाली खेलकुद
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।