Logo

२०८३, श्रावण २७गते


images
images

थाइल्याण्ड उड्न लागेका तीन जना विमानस्थलबाट पक्राउ  

थाइल्याण्ड उड्न लागेका तीन जना विमानस्थलबाट पक्राउ  

images
  • थाइल्याण्ड उड्न लागेका तीन जना विमानस्थलबाट पक्राउ  
    images
    images

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन जना पक्राउ परेका छन्। लागु औषध नियन्त्रण ब्युरोका अनुसार बाटिक एयरमार्फत मलेसिया हुँदै थाइल्यान्ड जान लागेका तीन जनाको साथबाट ११ केजी ७ सय ग्राम चरेस बरामदद भएको लागु औषध नियन्त्रण ब्युरोले जनाएको हो ।

    images
    images
    images

    पक्राउ पर्नेमा पूर्वी रुकुमका ४१ वर्षीय दिपेश पुन, ४० वर्षीय विराज पुन र बाग्लुङका ३८ वर्षीय तेजबहादुर पुन रहेका छन्। उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पक्राउ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।