Logo

२०८३, आश्विन १०गते


images
images

एसियाली खेलकुदमा पुरुष क्रिकेटको क्वाटरफाइनलमको समीकरण पुरा

एसियाली खेलकुदमा पुरुष क्रिकेटको क्वाटरफाइनलमको समीकरण पुरा

images
  • एसियाली खेलकुदमा पुरुष क्रिकेटको क्वाटरफाइनलमको समीकरण पुरा
    images
    images

    काठमाडौँ । नेपालले एसियाली खेलकुदको पुरुष क्रिकेट प्रतियोगिताको क्वाटरफाइनलमको समीकरण पुरा भएको छ ।

    images
    images
    images

    प्रारम्भिक चरणबाट नेपाल र अफगानिस्तान तथा मलेसिया र हङकङ विजेता र उपविजेता बन्दै क्वाटरफाइनलमा पुगेका हुन् । समुह चरणबाट जापान र ओमान बाहिरिएका छन् ।

    images
    images
    images

    अब क्वाटरफाइनलमा पाकिस्तान र हङकङ, भारत र पाकिस्तान खेल्ने छन् । त्यस्तै नेपाल र श्रीलंका तथा बंगलादेश र मलेसियाले खेल्ने तय भएको छ । क्वाटरफाइनलका खेल सोमबार र मंगलबार हुने छन् ।

    images
    images
    images

    नेपालले समुह चरणमा अफगानिस्तानलाई पराजित गरेको थियो भने जापानविरुद्धको खेल पुरा हुन नपाउदा अंक बाँडेको थियो ।

    क्वाटरफाइनलमा विजेता देश सेमिफाइनलमा पुग्ने छन् । सेमिफाइनलका खेल विहिबार हुने छन् । सेमिफाइनलका विजेता फाइनल खेल्ने छन् भने पराजित हुने देश कास्य पदकका लागि खेल्ने छन् ।

    फाइनल र कास्य पदकको खेल आगामी शनिबार हुने छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।