Logo

२०८३, आश्विन ९गते


images
images

सर्वोच्च अदालतको फैसला मानिँदैन भन्दै ओली समर्थकको प्रदर्शन

सर्वोच्च अदालतको फैसला मानिँदैन भन्दै ओली समर्थकको प्रदर्शन

images
  • सर्वोच्च अदालतको फैसला मानिँदैन  भन्दै  ओली समर्थकको प्रदर्शन
    images
    images

    काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि परमादेश दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीका समर्थकले सडक प्रदर्शन गरेका छन् ।

    images
    images
    images

    सोमबार सर्वोच्च अदालत नजिकै माइतीघर मण्डलामा गरेको प्रदर्शनमा उनीहरुले सबै फैसला मानिँदैन लेखिएको ब्यानर देखाएका छन् ।

    images
    images
    images


    images
    images
    images


    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सर्वोच्च अदालत
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।