काठमाडौँ । पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध बनेको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर ४ स्थित ऐना पहरा भन्ने स्थानमा वर्षासँगै खसेको पहिरोका कारण साँझ साढे ६ बजेदेखि राजमार्ग पूर्णरुपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएकाे छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology