Logo

२०८३, श्रावण २७गते


images
images

पूर्वराजा ७५ औँ वर्षमा प्रवेश,जनताहरुलाई धेरै दुख भएको भन्दै जन्मदिन नमनाउने

पूर्वराजा ७५ औँ वर्षमा प्रवेश,जनताहरुलाई धेरै दुख भएको भन्दै जन्मदिन नमनाउने

images
  • पूर्वराजा  ७५ औँ वर्षमा प्रवेश,जनताहरुलाई धेरै दुख भएको भन्दै जन्मदिन नमनाउने
    images
    images

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह ७५ औं वर्षमा प्रवेश गरेका छन्। वि.सं. २००४ असार २३ गते पुरानो नारायणहिटी राजदरबारमा शाहको जन्म भएको थियो। शाह दुईपटक नेपालको राजा भएका थिए।

    images
    images
    images

    उनी नेपालका अन्तिम शाहवंशीय राजा पनि हुन्। २००७ मा उनका हजुरबुवा त्रिभुवन र बुवा महेन्द्रले देश छाडेर भारतमा शरण लिन गएपछि राणा शासकले उनलाई राजा बनाएका थिए। पछि राजा वीरेन्द्रको वंश विनाशपछि उनी पुनः नेपालका राजा भए।

    images
    images
    images

    शाहले यसअघि आफ्नो जन्मोत्सव निर्मल निवासमा मनाउने गरेपनि कोरोना महामारीका कारण जनतामा पैदा भएको निराशा तथा भोग्नु परेको पीडालाई ध्यानमा राखि २३ गतेको जन्मदिन उत्सवका रुपमा नमनाउने निर्णय गरेको उनले असार १६ गते विज्ञप्तिमार्फत जनाएका थिए । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।