Logo

२०८३, श्रावण २७गते


images
images

बर्दघाटका चार पसलमा आगलागी ३७ लाख बराबरको क्षति

बर्दघाटका चार पसलमा आगलागी ३७ लाख बराबरको क्षति

images
  • बर्दघाटका चार पसलमा आगलागी ३७ लाख बराबरको क्षति
    images
    images

    बर्दघाट । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ४ मा आगलागी हुँदा ४ वटा पसल क्षति र एक जना व्यक्ति घाइते भएका छन।

    images
    images
    images

    स्थानीय बम बहादुर थापाको घरमा पसल गर्ने आशिष फोटो स्टुडियोमा आगलागी हुदा पसल पुर्ण रूपमा जलेको छ। दिउसो खाजा पकाउने समयमा ग्यास लिग हुदा आगलागी भएको थियो।

    images
    images
    images

    आगलागीबाट आशिस फोटो स्टुडियोका संचालक ३१ बर्षिय सुरज चौधरी सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यलय पश्चिम नवलपरासीका सुचना अधिकारी भोजराज पाण्डेयले बताए।

    images
    images
    images

    आगलागीबाट पर्वत युनिक फेन्सी,रविन फार्मेसी र जेके सैलुनमा क्षती भएको छ। आगलागीबाट ३७ लाख ५ हजार रुपैयाँ बराबरको क्षतिको भएको र थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

    आगलागी बर्दघाट नगरपालिकाको दमकल,स्थानीय र प्रहरीको सहयोगमा करिब १ घन्टा पछी नियन्त्रणमा आएको थियो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।