Logo

२०८३, श्रावण २७गते


images
images

जेसीजको राष्ट्रिय अध्यक्षमा देवदहका विजय गुरुङले उम्मेदवारी दिने

जेसीजको राष्ट्रिय अध्यक्षमा देवदहका विजय गुरुङले उम्मेदवारी दिने

images
  • जेसीजको राष्ट्रिय अध्यक्षमा देवदहका विजय गुरुङले उम्मेदवारी दिने
    images
    images

    देवदह । जेसीजको राष्ट्रिय अध्यक्षमा देवदहका विजय गुरुङले उम्मेदवारी दिने भएका छन्। आइतबार सम्पन्न देवदह जेसीसको कार्यसमिति बैठकले देवदह शाखाका संस्थापक अध्यक्ष विजय गुरुङलाई राष्ट्रिय अध्यक्षको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो। 

    images
    images
    images

    "तालिम र अभ्यासको माध्यमबाट युबाहरुको नेतृत्व, व्यक्तित्व र उद्यमशिलता विकास गराउन सफल संस्थाका संस्थापक अध्यक्ष तथा नेपाल जेसीजका पुर्ब कार्यकारिणी उपाध्यक्ष बिजय गुरुङलाई उम्मेदवारी दिन सर्बसहमतीबाट निर्णय गरियो" जेसीसको निर्णयमा भनिएको छ।

    images
    images
    images

    देवदह जेसिज बर्ष २०२३ का अध्यक्ष दुर्गा दाहालको अध्यक्षतामा र बुटवल जेसिजको आतिथ्यतामा सम्पन्न बैठकले २०८० पुष महिनामा सम्पन्न हुन गहिरहेको ५० औं राष्ट्रिय महाधिवेशनमा गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। 

    images
    images
    images

    त्यसैगरी बर्षायामको सुरुवातसंगै आईपर्ने बाढी पहिरो तथा प्राकृतिक बिपत्तिमा सहयोग पुर्याउने उद्देश्यले स्थानीय सरकारसङ्गको सहकार्यमा बिपद व्यवस्थापन समिती गठन गरि प्रत्यक्ष रुपमा अग्रपंक्तिमा रहेर मानव सेवामा समर्पित रहने निर्णय समेत देवदह जेसिसले गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जेसीज
  • # विजय गुरुङ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।