Logo

२०८३, श्रावण २७गते


images
images

देवदहका विजय गुरुङ नेपाल जेसिजको प्रमुख सल्लाहकार नियुक्त

देवदहका विजय गुरुङ नेपाल जेसिजको प्रमुख सल्लाहकार नियुक्त

images
  • देवदहका विजय गुरुङ नेपाल जेसिजको प्रमुख सल्लाहकार नियुक्त
    images
    images

    देवदह । देवदह जेसिजका संस्थापक अध्यक्ष विजय गुरुङ नेपाल जेसिजको प्रमुख सल्लाहकार नियुक्त भएका छन् । जेसिज वर्ष २०२५ का अध्यक्ष रजनी थापाले गुरुङलाई बोर्ड अफ डाइरेक्टरको प्रमुख सल्लाहकार नियुक्त गरेकी हुन् ।  

    images
    images
    images

    गुरुङले जेसिज वर्ष २०१८ मा राष्ट्रिय उपाध्यक्ष तथा २०२० मा राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष पदमा रहेर कार्यसम्पादन गरिसकेका छन् । 

    images
    images
    images

    नेपाल जेसीज वर्ष-२०२५ को जेसीज अभियानलाई सफल बनाउन, समय सापेक्ष उत्कृष्ट एवं उपलब्धिमुलक कार्यक्रमहरु सञ्चालन गरी युवाहरुको अन्तरनिहित प्रतिभालाई प्रशिक्षणको माध्यमद्वारा प्रष्फुटन गराई सार्थक परिणाम दिनको लागि गुरुङलाई प्रमुख सल्लाहकारमा नियुक्त गरिएको जेसिजले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।