Logo

२०८३, आश्विन ९गते


images
images

भ्रष्टाचारीलाई सिधै बागमतिमा चोपाल्नुस: मेयर बालेन

भ्रष्टाचारीलाई सिधै बागमतिमा चोपाल्नुस: मेयर बालेन

images
  • भ्रष्टाचारीलाई सिधै बागमतिमा चोपाल्नुस: मेयर बालेन
    images
    images

    काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर बालेन शाहले नेताहरूले गरेको भष्ट्राचार विरुद्धको सडक आन्दोलनप्रति आक्रोश व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आक्रोश पोखेका हुन ।

    images
    images
    images

    मेयर बालेनले नेताहरूले भ्रष्टाचार विरुद्धको आन्दोलनका नाममा नाटक गरेको भन्दै सिधै बागमतीमा चोपल्नुस् भन्दै आक्रोश पोखेका छन् ।

    images
    images
    images

    उनले लेखेका छन्-‘भ्रष्टाचार विरुद्धको आन्दोलन ? ?
    को नेता हो थाह छ ?
    घर कहाँ हो थाह छ ?
    सिधै लगेर बागमतीमा चोपल्नुस् ।
    यस्तो सडक नाटक धेरै देखिसक्यो हाम्ले ।
    पत्याउँदिन म चही ।
    तपाईँहरूलाई यत्रो भोट दिएर नेता बनाएको आन्दोलन गर्नलाई हैन, सिधै कारबाही गर्नलाई हो, सिधै कारबाही गर्ने नीति बनाउनलाई हो ।’

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।