Logo

२०८३, आश्विन ९गते


images
images

बालेन शाहलाई पितृ शोक

बालेन शाहलाई पितृ शोक

images
  • बालेन शाहलाई पितृ शोक
    images
    images

    काठमाडौँ । काठमाडौं महानगरका मेयर बालेन शाहका बुवा रामनारायण शाहको निधन भएको छ । उनको सिभिल अस्पतालमा उपचारको क्रममा सोमबार बिहान निधन भएको हो । 

    images
    images
    images

    उनलाई आइतबार बिहान नयाँ बानेश्वरस्थित सिभिल अस्पताल भर्ना भएका थिए । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उनको पिसाबमा संक्रमण भएर शरीरमा फैलिएको बताइएको छ ।

    images
    images
    images

    शाहलाई भेट्न सोमबार बिहान प्रधानमन्त्री सुशीला कार्की पनि पुगेकी थिइन् ।

    images
    images
    images

    शाहका श्रीमती, दुई छोरा र एक छोरी छन् ।

     

    भुलवस रामनारायण शाहको तस्वीरको स्थानमा अन्यको तस्वीर प्रकाशन हुन गएकोमा क्षमयाचनासहित सच्याइएको छ ।

    - सम्पादक 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मेयर बालेन शाह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।