Logo

२०८३, आश्विन १०गते


images
images

रोकिएका ११ वटा विज्ञापनको कार्यतालिका सार्वजनिक

लोक सेवाका स्थगित परीक्षा साउनदेखि रोकिएका विज्ञापनको कार्यतालिका सार्वजनिक

लोक सेवाका स्थगित परीक्षा साउनदेखि रोकिएका विज्ञापनको कार्यतालिका सार्वजनिक

images
  • लोक सेवाका स्थगित परीक्षा साउनदेखि रोकिएका  विज्ञापनको कार्यतालिका सार्वजनिक
    images
    images

    काठमाडौं, । लोक सेवा आयोगले कोरोना (कोभिड १९) महामारी र पदाधिकारी नहुँदा रोकिएका सम्पूर्ण परीक्षा साउन १५ गतेदेखि सञ्चालन गर्ने पदाधिकारीहरू नियुक्तः भएपछि स्थगित भएका सम्पूर्ण परीक्षा सञ्चालन हुने भएको हो ।

    images
    images
    images

    पूर्व सूचना अनुसार स्थगित भएका परीक्षालाई सोमबार बसेको आयोगको बैठकले २५ गतेसम्म गर्ने निर्णय गरेको हो ।   खरिदारदेखि सहसचिवसम्मको परीक्षा सञ्चालनमा अवरोध पुगेको थियो । परीक्षा सञ्चालनको सूचना प्रकाशित गरेर पनि कतिपय परीक्षा स्थगित भएका थिए। पदाधिकारी नियुक्ति भएपछि सहज हुने भएको हो ।

    images
    images
    images

    आयोगले चालू आर्थिक वर्षको सबै विज्ञापन वार्षिक कार्यतालिका अनुसार नियमित रूपमा गरेको थियो। विज्ञापन भए पनि सम्पूर्ण परीक्षा स्थगित भएका थिए। गत आर्थिक वर्ष २०७६/७७ मा समेत खरिदारको विज्ञापन प्रकाशन भई परीक्षा सञ्चालन हुन बाँकी थियो ।   लोक सेवा आयोगका प्रवक्ता तोयनारायण सुवेदीले स्वास्थ्यसम्बन्धी मापदण्ड र सङ्क्रमणकालीन विशेष तथा व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७७ पालना गरी परीक्षा सञ्चालन आयोगले ११ वटा विज्ञापनमा विविध कारणले रोकिएका परीक्षा, अन्तर्वार्ता, नतिजा प्रकाशनलगयतको कार्यतालिका सार्वजनिक गर्नलाई आयोगलाई ३ देखि ४ महिनासम्म लाग्ने छ । गोर्खापत्रमा प्रकाशीत समाचार 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।