Logo

२०८३, श्रावण २७गते


images
images

१४ वर्षीय एक नाबालिकलाई यौन दुरुपयोग गरेको आरोपमा एक जना बालक पक्राउ

१४ वर्षीय एक नाबालिकलाई यौन दुरुपयोग गरेको आरोपमा एक जना बालक पक्राउ

images
  • सेतोमसी सहकर्मी
  • १४ वर्षीय एक नाबालिकलाई यौन दुरुपयोग गरेको आरोपमा एक जना बालक पक्राउ
    फाइल फोटो
    images
    images

    राजेश  पराजुली, पोखरा । पोखरा १४ वर्षीय एक नाबालिकलाई यौन दुरुपयोग गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले एक जना बालकलाई पक्राउ गरेको छ ।मामाको छोराले यौनजन्य नामबाट बोलाउँदै दुव्र्यवहार गरेको भन्दै सामाजिक सञ्जालमा सार्वजनिक गरेकी थिइन् ।

    images
    images
    images

    ‘सुरुमा त भाइ हो भन्ने सोचेर मैले उसलाई माफ गरें । उसलाई सुध्रिने मौका दिनुपर्छ भन्ने लाग्यो,’ नी नाबालिकाले लेखेकी थिइन्, ‘उसलाई मैले नामले नबोलाउन अनुरोध गरें । तर, सुधार भएन ।’

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले बालिकाले आफूमाथि भएको घटना सामाजिक सञ्जालमा अपलोड गरेको घटना सार्वजनिक गरेपछि आफूहरुले अभिावकसँग सम्पर्क गरेको सुनाए ।

    images
    images
    images

    ‘पीडित पक्षबाट बाल यौन दुरुपयोग शीर्षकमा जाहेरी दिएपश्चात कानुनको विवादमा परेका बालकलाई नियन्त्रणमा लिइएको छ,’ उनले भने ।

    पक्राउ परेका बालकलाई बाल यौन दुरुपयोग मुद्दामा जिल्ला अदालत कास्कीबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पक्राउ
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।