Logo

२०८३, श्रावण २७गते


images
images

भोलिदेखि काठमाडौंमा गाडी पूर्ण रुपमा बन्द गर्ने यातायात व्यवसायीको निर्णय

भोलिदेखि काठमाडौंमा गाडी पूर्ण रुपमा बन्द गर्ने यातायात व्यवसायीको निर्णय

images
  • भोलिदेखि काठमाडौंमा गाडी पूर्ण रुपमा बन्द गर्ने यातायात व्यवसायीको निर्णय
    यातायात व्यवसायीको सोमबारको आन्दोलन
    images
    images

    काठमाडौं । यातायात व्यवसायीहरुले भोलिदेखि काठमाडौं उपत्यकामा यातायात नचलाउने भएका छन् ।

    images
    images
    images

    यातायात व्यवसायीहरु छलफलमा बसेका बेलामा नयाँ बसपार्कको ठेकेदार कम्पनी ल्होत्से कम्पनी बहुदेशीयका कर्मचारीहरुले आक्रमण गरेको आरोप यातायात व्यवासायीहरुले लगाएका छन् ।

    images
    images
    images

    सरकारले यातायात व्यवासायीका माग सम्बोधन नगरेपछि आन्दोलनका कार्यक्रम तय गर्न बैठक बसिरहेकाबेलामा आफूहरुमाथि आक्रमण भएको व्यवसायीहरुले बताएका छन् ।

    images
    images
    images

    व्यवसायीहरुको प्रेस विज्ञप्ति:

    330732857_633839491882861_1760994128020682804_n.png330742101_883398169406789_2318415217678518138_n.png

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # यातायात व्यवसायी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।