Logo

२०८३, आश्विन ९गते


images
images

'डन' गणेश लामा २४ घण्टा नपुग्दै रिहा

'डन' गणेश लामा २४ घण्टा नपुग्दै रिहा

images
  • 'डन' गणेश लामा २४ घण्टा नपुग्दै रिहा
    images
    images

    काठमाडौँ । 'डन' गणेश लामा पक्राउ परेको भोलिपल्टै रिहा भएका छन् । पोखराको एक रेष्टुरेन्टबाट गए राति प्रक्राउ परेका लामा २ हजार जरिवाना तिरेर छुटेका हुन् ।

    images
    images
    images

    निषेधाज्ञाको समयमा नियम उल्लंघन गरेर पोखरा आएको भन्दै प्रहरीले लामा सहित ३ जनालाई पक्राउ गरेको थियो ।

    images
    images
    images

    जिल्ला प्रशासन कार्यालय कास्कीबाट लामालाई रिहा गर्न आदेश आएपछि रिहा गरिएको नेविसंघ कास्कीका नेता सरोज केसीले जनाए । लामा कांग्रेस पार्टीको अनुरोधमा पोखरा आएको बताईएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पोखरा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।