Logo

२०८३, कार्तिक २५गते


images
images

पोखराको हलनचोकस्थित सेलवेज डिपार्टमेन्टल स्टोर्समा भीषण आगलागी

पोखराको हलनचोकस्थित सेलवेज डिपार्टमेन्टल स्टोर्समा भीषण आगलागी

images
  • पोखराको हलनचोकस्थित सेलवेज डिपार्टमेन्टल स्टोर्समा भीषण आगलागी
    images

    राजेश  पराजुली, पोखरा । पोखरा महानगरपालिका वडा नं. ६ लेकसाइडमा भीषण आगलागी भएको छ । हलनचोकस्थित सेलवेज डिपार्टमेन्टल स्टोर्समा आगलागी भएको स्थानीय रेष्टुरेन्ट व्यवसायी नवराज सापकोटाले जानकारी दिए ।  

    images
    images
    images

    उनका अनुसार पोखरा महानगरपालिका र एयरपोर्टको दमकलको सहायताले आगो निभाउनेक्रम जारी छ । लेकसाइड काउन्टर नामक भवनमा हिमालयन जाभा, नबिल बैंक पनि रहेको छ । 

    images
    images
    images

    आगलागीका कारण भने खुल्न सकेको छैन । करिब एक घण्टा अघिदेखि शुरु भएको आगलागी नियन्त्रण गर्न स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरीले प्रयास गरिरकेका छन् ।

    images
    images

    सेलवेजका अधिकांश सामान जलेर नष्ट भएको सापकोटाको अनुमान छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आगलागी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।