Logo

२०८३, आश्विन १०गते


images
images

सवारी दुर्घटना, पोखरा-३३ चौगादीका नलप्रसाद लामिछानेको मृत्यु

सवारी दुर्घटना, पोखरा-३३ चौगादीका नलप्रसाद लामिछानेको मृत्यु

images
  • सवारी दुर्घटना, पोखरा-३३ चौगादीका नलप्रसाद लामिछानेको मृत्यु
    images
    images

    राजेश पराजुली, पोखरा | पोखरामा आज बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं. ३३ चौगादीका ६३ वर्षका नलप्रसाद लामिछाने रहेका छन् ।

    images
    images
    images

    गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक शारदा प्रसाद चौधरीका अनुसार आज बिहान ११ः१५ बजे चौगादीबाट सुरौदीतर्फ जाँदै गरेको ग१त ६६६४ नम्बरको ट्याक्टरले पोखरा-३३ चुवादीको भित्रि सडकमा अधिकारीलाई किचेको थियो ।

    images
    images
    images

    सो दुर्घटनामा गम्भीर घाइते अधिकारीलाई तत्कालै पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकोमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरी वरिष्ठ उपरीक्षक चौधरीले जानकारी दिए । ट्याक्टर चालक र ट्याक्टरलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सवारी दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।