Logo

२०८३, आश्विन ९गते


images
images

दुर्घटना

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ६ को मृत्यु, ११६ जना घाइते

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ६ को मृत्यु, ११६ जना घाइते

images
  • २४ घण्टामा देशभर सवारी दुर्घटनामा ६ को मृत्यु, ११६ जना घाइते
    images
    images

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने ११६ जना घाइते भएका छन् ।

    images
    images
    images

    नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा बागमती प्रदेशमा २ जनाको मृत्यु भएको छ भने मधेश, लुम्बिनी, गण्डकी र काठमाडौँ उपत्यकामा एक एक जनाको मृत्यु भएको छ ।

    images
    images
    images

    त्यस्तै देशभर भएका दुर्घटनामा ११६ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ३० जना घाइते भएका छन् भने कोशीमा २४ जना, काठमाडौँ उपत्यकामा ११ जना, सुदूरपश्चिममा १४ जना, बागमतीमा ५ जना घाइते भएका छन् भने लुम्बिनीमा २३ जना, कर्णालीमा ४ जना र गण्डकीमा ५ जना घाइते भएका छन् ।   

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।