Logo

२०८३, आश्विन १०गते


images
images

दुर्घटना

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ३ को मृत्यु, १२० जना घाइते

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ३ को मृत्यु, १२० जना घाइते

images
  • २४ घण्टामा देशभर सवारी दुर्घटनामा ३ को मृत्यु, १२० जना घाइते
    images
    images

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने १२० जना घाइते भएका छन् ।

    images
    images
    images

    नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेश प्रदेशबाट २ जना र काठमाडौँ उपत्यकामा एक जनाको मृत्यु भएको छ ।

    images
    images
    images

    त्यस्तै देशभर भएका दुर्घटनामा १२० जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ३२ जना घाइते भएका छन् भने कोशीमा १२ जना, काठमाडौँ उपत्यकामा १४ जना, सुदूरपश्चिममा १६ जना, बागमतीमा ३ जना घाइते भएका छन् भने लुम्बिनीमा ३० जना, कर्णालीमा ९ जना र गण्डकीमा ४ जना घाइते भएका छन् । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।