Logo

२०८३, आश्विन १०गते


images
images

दुर्घटना

२४ घण्टामा देशभर सवारी दुर्घटनामा २ को मृत्यु, ८० जना घाइते

२४ घण्टामा देशभर सवारी दुर्घटनामा २ को मृत्यु, ८० जना घाइते

images
  • २४ घण्टामा देशभर सवारी दुर्घटनामा २ को मृत्यु, ८० जना घाइते
    images
    images

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने ८० जना घाइते भएका छन् ।

    images
    images
    images

    नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेश प्रदेश र  काठमाडौँ उपत्यकामा एक एक जनाको मृत्यु भएको छ ।

    images
    images
    images

    त्यस्तै देशभर भएका दुर्घटनामा ८० जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा २० जना घाइते भएका छन् भने कोशीमा १३ जना, काठमाडौँ उपत्यकामा २ जना, सुदूरपश्चिममा २ जना, बागमतीमा १७ जना घाइते भएका छन् भने लुम्बिनीमा २१ जना, कर्णालीमा १ जना र गण्डकीमा ४ जना घाइते भएका छन् । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।