Logo

२०८३, आश्विन ९गते


images
images

सहमतिबिना चिनि मिलमा लगाईएको ताला मध्यरातमा खोलिएपछी स्थानीयको विरोध (भिडियो सहित)

सहमतिबिना चिनि मिलमा लगाईएको ताला मध्यरातमा खोलिएपछी स्थानीयको विरोध (भिडियो सहित)

images
  • सहमतिबिना चिनि मिलमा लगाईएको ताला मध्यरातमा खोलिएपछी स्थानीयको विरोध (भिडियो सहित)
    images
    images

    रेशम अधिकारी, पश्चिम् नवलपरासी । लुम्बिनी चिनी मिलदेखि निस्केको कालो धुलो व्यवस्थापन गर्नेगरि सञ्चालन गर्ने सहमति गरेपनि सहमति बिपरित उद्योगले जनताको स्वास्थमाथि गम्भीर खेलबाड गरेको भन्दै सुनवलका स्थानियहरुले बिरोध स्वरूप चिनिमिलको गेटमा पुष १९ गते ताला लगाएको ताला  मंगलबार  राती नै बिनासहमति र बिना जानकारी ताला खोलिएपछी स्थानीयले पुन: बुधबार बिरोध गरेका छ्न्।

    images
    images
    images

    पश्चिम् नवलपरासीका प्रदेश सभा सदस्य खड्ग बस्नेत, सुनवल नगरपालिका प्रमुख बिमला अर्याल, सुनवल नगरपालिकाका पुर्व नगर प्रमुख भिम बहादुर थापालाई स्थानीयले प्रश्न गरेका छ्न् । `किन ताला खोलियो´ एक स्थानीयले भने `हिजो बिरोध गर्दै ताला लगाइएको थियो तर सुनवलका आफुलाइ नेता भन्नेहरुले जनताबिना के सहमतिमा ताला खोलेछ्न् हामीलाई जानकारी भएन ।´ चिनीमिलदेखि निस्केको कालो धुलो व्यवस्थापन गर्ने सहमति भएमात्र उद्योग चल्न दिइने उनको भनाई छ ।

    images
    images
    images

    उद्योगले उखु क्रसिङ्ग गर्दा इन्धनको रुपमा प्रयोग गरेको भुसबाट कालो धुलोको कणहरुका कारण स्वास्थ्यमा समेत प्रतिकुल असर पर्नुकासाथै लगाएका तरकारी र घरभित्र कालो धुलो टासिदाँ स्थानीयले सास्ती बेहोर्दै आएको बताएका छ्न् । यता उद्योगले भने धुलो व्यवस्थापन गर्न मेसिन ल्याएको र सो को परिक्षण गर्न पाँच दिन समय लाग्ने बताएको छ ।

    images
    images
    images

    हेर्नुहोस भिडियो:

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।