Logo

२०८३, आश्विन ९गते


images
images

स्थानीयले लगाए लुम्बिनी चिनी मिलमा ताला

स्थानीयले लगाए लुम्बिनी चिनी मिलमा ताला

images
  • स्थानीयले लगाए लुम्बिनी चिनी मिलमा ताला
    images
    images
    रेशम अधिकारी,पश्चिम् नवलपरासी । लुम्बिनी चिनीमिलले स्थानीय सगँ गरेकाे सहमति कार्यान्वयन नगरेकाे भन्दै सुनवलका स्थानियहरुले बिरोध सोरुप चिनिमिलको गेटमा ताला लगाएका छ्न् ।
     
    उद्योग देखी निस्केको कालो धुलो व्यवस्थापन गर्नेगरि सञ्चालन गर्ने सहमति गरेपनि सहमति बिपरित उद्योगले जनताको स्वास्थ माथि गम्भीर खेलबाड गर्दै आएको स्थानीय रामु भट्टराईले बताए।
     
    उद्योगले उखु क्रसिङ्ग गर्दा इन्धनको रुपमा प्रयोग गरेको भुसबाट कालो धुलोको कणहरुका कारण स्वास्थ्यमा समेत प्रतिकुल असर पर्नुकासाथै लगाएका तरकारी, घर भित्र कालो धुलो टासिदाँ स्थानीयले सास्ती बेहोर्दै आएको बताएका छ्न् ।
     
    उद्योगले आफुसङ गरेकाे सहमति कार्यान्वयन नगरे सम्म ताला नखोल्ने स्थानीयले चेतावनी दिएका छ्न्।
     
     
     
     
     
     
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लुम्बिनी चिनीमिल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।