Logo

२०८३, श्रावण २७गते


images
images

महामारीमा महान कार्य

नेपाल फर्मास्युटिकल ल्यावद्वारा मुटु अस्पताललाई ५० थान पिपिइ हस्तान्तरण

नेपाल फर्मास्युटिकल ल्यावद्वारा मुटु अस्पताललाई ५० थान पिपिइ हस्तान्तरण

images
  • नेपाल फर्मास्युटिकल ल्यावद्वारा मुटु अस्पताललाई ५० थान पिपिइ हस्तान्तरण
    images
    images

     रेशम अधिकारी, बुटवल । नेपाल फर्मास्युटिकल ल्याव समाजकल्याण संस्थाद्वारा लुम्बिनी प्रदेश बुटवल को गौतम बुद्ध सामुदायिक  मुटु अस्पताललाई ५० थान पिपिइ हस्तान्तरण गरेको छ । विभिन्न समाजिक कार्यहरुमा क्रियाशील  समाजकल्याण संस्थाले उक्त पिपीई हस्तान्तरण गरेको हो ।

    images
    images
    images

     बिश्वभर  फैलिरहेको कोराना माहामारीको बीचमापनि अस्पतालमा  अग्रपंक्तिमा काम गर्ने स्वास्थ कर्मीहरुलाई मध्य नजर गर्दै स्वास्थकर्मीहरुको सुरक्षाको लागि गौतम बुद्ध सामुदायिक मुटु अस्पतालका निर्देशक डा. समिर गौतमलाई हस्तान्तरण गरिएको हो ।

    images
    images
    images

    नेपाल फर्मास्युटिकल ल्याव समाजकल्याण संस्थाका प्रतिनिधी गोबिन्द अर्यालले  विश्व जगत नै कोरोना माहामारीबाट गुज्रिएको अवस्थामा सबै जनाले आफुले सक्दो सहयोग गर्दै एकजुट भएर कोरोनाबाट जोगिन र जोगाउन लाग्नु पर्ने बताएका छन् ।

    images
    images
    images

    उक्त पिपिई हस्तान्तरण कार्यक्रममा संस्थाका प्रतिनिधि लिला नन्द चौधरी , गोपाल राज सुवेदी, अशोक थापा, सुदिप प्रजापति, ज्ञानप्रसाद भुसाल, नवराज न्याैपाने, गणेश पोखरेल लगायत  उपस्थिती रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।