Logo

२०८३, श्रावण २७गते


images
images

बढ्दै कोरोना संक्रमण, पछिल्लो २४ घन्टामा ६३८ जनामा संक्रमण पुष्ठि 

बढ्दै कोरोना संक्रमण, पछिल्लो २४ घन्टामा ६३८ जनामा संक्रमण पुष्ठि 

images
  • बढ्दै कोरोना संक्रमण, पछिल्लो २४ घन्टामा ६३८ जनामा संक्रमण पुष्ठि 
    images
    images

    काठमाडौँ । नेपालमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण दर बढ्दै गइरहेको छ । पछिल्लो २४ घण्टामा थप ६३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९५९ पुगेको छ ।

    images
    images
    images

    हिजो कोरोना संक्रमण पुष्ठि हुनेको संख्या ५८६ थियो भने एक जनाको मृत्यु भएको थियो ।

    images
    images
    images

    मंगलबार २१८ जना कोरोना संक्रमणमुक्त भएका छन् भने अहिलेसम्म देशभर ३ हजार ७१४ कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

    images
    images
    images

    गत २४ घण्टामा देशभर २ हजार २१५ पीसीआर तथा २ हजार ८४० एन्टिजेन परीक्षण भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।