Logo

२०८३, श्रावण २७गते


images
images

नेपालमा आज थप २१ जनामा कोरोना संक्रमण पुष्टि, १६ जना संक्रमणमुक्त

नेपालमा आज थप २१ जनामा कोरोना संक्रमण पुष्टि, १६ जना संक्रमणमुक्त

images
  • नेपालमा आज थप २१ जनामा कोरोना संक्रमण पुष्टि, १६ जना संक्रमणमुक्त
    images
    images

    काठमाडौँ  ।  नेपालमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार देशभर गरिएको तीन हजार ७० जनाको पिसिआर र ७१८ जनाको एन्टिजेन परीक्षण गर्दा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    images
    images
    images

    त्यस्तै नेपालमा थप १६ जना कोरोना संक्रमित निको भएका छन् ।

    images
    images
    images

    कोरोनाका कारण आज पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

    images
    images
    images

    हाल नेपालमा १ सय ८७ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।