Logo

२०८३, श्रावण २७गते


images
images

पछिल्लो २४ घण्टामा कोरोनाबाट १ जनाको मृत्यु,  ४८७ नयाँ संक्रमित, १६४ संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा कोरोनाबाट १ जनाको मृत्यु,  ४८७ नयाँ संक्रमित, १६४ संक्रमणमुक्त

images
  • पछिल्लो २४ घण्टामा कोरोनाबाट १ जनाको मृत्यु,  ४८७ नयाँ संक्रमित, १६४ संक्रमणमुक्त
    फाइल फोटो
    images
    images

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ४८७ जनामा कोरोना संक्रमण पृष्टि भएको छ ।

    ४ हजार १७७ जनामा गरिएको परीक्षणका २४२ जना पीसीआर र २४५ जना एन्टीजेन विधिबाट उक्त संक्रमण पृष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यसैगरी, १ सय ६४ जना बुधबार संक्रमणमुक्त भएका छन् ।

    संक्रमणबाट १ जनाको मृत्यु भएको छ भने देशभर सक्रिय संक्रमितको संख ४२ सय ९८ रहेको मन्त्रालयले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।