Logo

२०८३, आश्विन ९गते


images
images

काठमाडौं–पोखरा रुटमा अब रात्रिकालीन उडान हुने

काठमाडौं–पोखरा रुटमा अब रात्रिकालीन उडान हुने

images
  • सेतोमसी सहकर्मी
  • काठमाडौं–पोखरा रुटमा अब रात्रिकालीन उडान हुने
    images
    images

    राजेश  पराजुली, पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट रात्रिकालीन उडान हुने भएको छ । यसअघि पोखराबाट रात्रिकालीन उडानको सुविधा नभएकोमा अब अन्तर्राष्ट्रिय उडान सञ्चालन आएसँगै काठमाडौं–पोखरा रुटमा रात्रिकालीन उडान हुने भएको हो ।
    पोखराको उडान १ जनवरी २०२३ देखि नयाँ विमानस्थलमा सर्दैछ । सो विमानस्थलबाट अब रात्रिकालीन उडान समेत हुने भएको छ 
    बुद्ध एयरले यो विमानस्थलमा २३ जनवरीदेखि रात्रिकालीन उडान थाल्ने गरी मिति तय गरेको हो ।नयाँ विमानस्थलबाट उडान सुरु भएसँगै अब विभिन्न शहरबाट रातको समयमा पोखरा आउन र पोखराबाट अन्य शहरमा फर्कन सहज हुने भएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।