Logo

२०८३, कार्तिक २४गते


images
images

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका २ वर्ष : अन्तराष्ट्रिय उडान हुन सकेन

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका २ वर्ष : अन्तराष्ट्रिय उडान हुन सकेन

images
  • पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका २ वर्ष : अन्तराष्ट्रिय उडान हुन सकेन
    images

    राजेश पराजुली,पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनको २ वर्षसम्म पनि नियमित अन्तराष्ट्रिय उडान हुन नसके पनि आन्तरिक उडानमा भने अहिले सम्मकै धेरैले सेवा लिएका छन् ।

    images
    images
    images

    पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट आन्तरिक तर्फ २०२३ मा ९ लाख ४७ हजार ७१ जनाले यात्रा गरेकोमा २०२४ मा १० लाख २३ हजार ८१ जनाले यात्रा गरेका छन् ।

    images
    images
    images

    अघिल्लो वर्ष भन्दा ६ हजार ६ सय १० जना बढि हो । विदेशी यात्रु तर्फ भने २०२३ मा १ लाख २५ हजार ९० जनाले यात्रु गरेकोमा २०२४ मा १ लाख ७५ हजार ५ सय ३३ जनाले यात्रा गरेका छन् ।

    images
    images

    आन्तरिक तर्फ २०२३ मा १५ हजार ८ सय ७२ उडान भएकोमा २०२४ मा १६ हजार ६ सय ५५ उडान भएका छन् । अन्तराष्ट्रिय तर्फ दुई वर्षमा ९ वटा चार्टर्ड उडान भने भएका छन् ।

    विषेशगरी पोखरामा हुने महत्वपूर्ण इभेन्टका लागि उडान भइरहेका छन् । झण्डै २२ अर्ब रुपैयाँ ऋणमा बनेको यस विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन नसक्दा राज्यले अपेक्षित लाभ लिन सकेको छैन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।