Logo

२०८३, श्रावण २७गते


images
images

कोरोना अपडेट

कोरोना संक्रमित भई निको हुनेको संख्या चार लाख ४० हजार ९५५ पुग्यो 

कोरोना संक्रमित भई निको हुनेको संख्या चार लाख ४० हजार ९५५ पुग्यो 

images
  • कोरोना संक्रमित भई निको हुनेको संख्या चार लाख ४० हजार ९५५ पुग्यो 
    images
    images

    काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ३६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

    images
    images
    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ९८६ जनाको पीसीआर परीक्षणमा ३ हजार ७०२ र १७८४ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६६७ जना गरी कुल ६ हजार ९३९ जना कोरोना संक्रमित थपिएका हुन् । 
    तेस्तै गत २४ घण्टाभित्र ६ हजार २०५ जना संक्रमितले कोरोना भाइरसलाई जितेका छन् ।
    यससँगै नेपालमा कोरोना संक्रमित भई निको हुनेको संख्या चार लाख ४० हजार ९५५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । 

    images
    images
    images

    पछिल्लो २४ घण्टामा थप १०९ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।