Logo

२०८३, आश्विन ९गते


images
images

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा विमान अवतरण  

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा विमान अवतरण  

images
  • सेतोमसी सहकर्मी
  • पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा विमान अवतरण  
    images
    images

    राजेश  पराजुली, पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पौने ३ बजे यति एयरको विमान अवतरण भएको छ । 
    नवनिर्मित विमानस्थलमा १ जनवरी २०२३ बाट आन्तरिक उडान सुरु गरिनुपूर्व आज परीक्षणकारुपमा ‘डेमो उडान’ गरिएको हो । 

    images
    images
    images

    यतिपछि बुद्ध एयरको विमान ३ः०५ मा अवतरण भएको छ । दुबै जहाज पोखराकै अर्काे विमानस्थलबाट उडेर नयाँ विमानस्थलमा अवतरण गरेको छ । 

    images
    images
    images

    डेमो उडानमा व्यवसायी, पत्रकार एवं विमानस्थलका प्राविधिक एवं कर्मचारी रहेका थिए । उडानपछि दुबै विमान पुनः पहिलेकै विमानस्थल फर्किएका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।