Logo

२०८३, आश्विन ९गते


images
images

रिडीबजारमा 'रुरु जनसेवा पाेलिक्लिनिक' खुल्ने  

रिडीबजारमा 'रुरु जनसेवा पाेलिक्लिनिक' खुल्ने  

images
  • सेतोमसी सहकर्मी
  • रिडीबजारमा 'रुरु जनसेवा पाेलिक्लिनिक' खुल्ने  
    फाईल फोटो
    images
    images

    गुल्मी । गुल्मी, पाल्पा र स्याङ्जाको संगमस्थल रिडीबजारमा रुरु जनसेवा पाेलिक्लोनिक खुल्ने भएकाे छ । ओपिडि सेवा, डिजिटल प्रविधिकाे भिडियाे एक्सरे, ल्याव जाँच, इसिजि र फार्मेसी सेवा सन्चालन गर्ने तयारी गरेकाे डाक्टर विकास पन्थीले बताए ।

    images
    images
    images

    विभिन्न राेगका बिरामीहरुलाई सहज स्वास्थ सेवा प्राप्त हाेस भन्ने उद्देश्यले विशेषज्ञ सहितको सेवा दिने गरी  हाललाई ५ बेडको  रुरु जनसेवा पाेलिक्लिनिक काे स्थापना हुन लागेकाे हाे ।

    images
    images
    images

    माघ १ गते उद्घाटन  गर्ने गरि तयारी शुरु गरिएकाे उक्त पाेलिक्लिनिक सुरु भए रुरु जनसेवा पाेलिक्लिनिक रिडिको पहिलो पाेलिक्लिनिक हुनेछ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।