Logo

२०८३, आश्विन १०गते


images
images

मोटरसाइकल दुर्घटनामा परी पत्रकार कँडेलको निधन

मोटरसाइकल दुर्घटनामा परी पत्रकार कँडेलको निधन

images
  • मोटरसाइकल दुर्घटनामा परी पत्रकार कँडेलको निधन
    images
    images

    बुटवल । रुपन्देहीका पत्रकार एनबी कंडेलको मोटरसाइकल दुर्घटना परी निधन भएको छ ।

    images
    images
    images

    शुक्रबार साँझ तिलोत्तमा नगरपालिका २ जानकीनगर स्थित सिदार्थ राजमार्गमा बुटवलबाट भैरहवा तर्फ जादै गरेको लु ४४ प ८२०१ नम्बरको मोटरसाइकललाई सोही दिशा तर्फ जादै गरेको लु १ क ५२७६ रेडिमिक्स ९सिमेन्ट घोल्ने सवारी० ले ठक्कर दिदा मोटरसाइकल चालक सवार कंडेलको निधन भएको हो ।

    images
    images
    images

    रुपन्देही सैनामैना नगरपालिका-१  (रानी बगिया निवासी अन्दाजी ३६ बर्षीय कंडेलको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । 

    images
    images
    images

    रेडिमिक्स (सिमेन्ट घोल्ने) सवारी र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

    विगत ढेड दशकदेखि पत्रकारितामा आबद्ध कंडेल रुपन्देहीबाट सञ्चालित ग्लोबल आवाज डटकममा सम्पादकको रुपमा आबद्ध थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।