Logo

२०८३, कार्तिक २६गते


images
images

पर्यटकिय क्षेत्रको विकास र प्रचारलाई प्राथमिकता दिनेछु: रज्जाक 

पर्यटकिय क्षेत्रको विकास र प्रचारलाई प्राथमिकता दिनेछु: रज्जाक 

images
  • पर्यटकिय क्षेत्रको विकास र प्रचारलाई प्राथमिकता दिनेछु: रज्जाक 
    images

    देवदह ।  रुपन्देही क्षेत्र नम्बर १ (२)  का लोकतान्त्रिक-वाम गठबन्धनका साझा उम्मेदवार अब्दुल रज्जाकले  पर्यटकिय क्षेत्रको विकास, प्रचारप्रसार तथा संरक्षणलाई प्राथमिकता दिने बताएका छन् । 

    images
    images
    images

    आइतबार मतदातासंग कुरा गर्दै रज्जाकले यस क्षेत्रको पर्यटकीय क्षेत्रको प्रचार, प्रबर्द्दन र स्तरोन्नति गरि विकास गरिने बताएका हुन। 

    images
    images
    images

    रुपन्देही १ पर्यटकीय क्षेत्रमा प्रचुर सम्भावना रहेको क्षेत्र भएको बताउंदै गौतम बुद्दको मावली क्षेत्र देवदह, बाह्रकुने कुवा, भवानीपुर पाकड़ी क्षेत्र, बैरीमाइ, कन्यामाइ, खयरडांडा, पुस्करानी दह, माथागढ़ीजस्ता पुरात्विक स्थानहरुको संरक्षण तथा सम्बर्धनका निमित्त अहोरात्र खट्ने  रज्जाकले बताए । जातिय तथा सांस्कृतिक विविधताको संरक्षण गर्दै सांस्कृतिक संग्रहालयको स्थापना र आय आर्जनको लागि  होमस्टेको अवधारणा ल्याइने समेत  रज्जाकको भनाई थियो।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अब्दुल रज्जाक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।