Logo

२०८३, कार्तिक २६गते


images
images

रोकिएको विकास निर्माणका अधुरा कार्य पुरा गर्छु: रज्जाक 

रोकिएको विकास निर्माणका अधुरा कार्य पुरा गर्छु: रज्जाक 

images
  • रोकिएको विकास निर्माणका अधुरा कार्य पुरा गर्छु: रज्जाक 
    images

    देवदह । रुपन्देही १ (२) का उम्मेदवार अब्दुल रज्जाकले रोकिएको विकास निर्माणका अधुरो कार्य पूरा गर्ने प्रतिबद्धता जनाएका छन् ।

    images
    images
    images

    बुधबार घरदैलो पछिको कोण सभालाई सम्बोधन गर्दै नेता रज्जाकले वि. सं. २०७० मा आफू निर्वाचित भए पछि थुप्रै विकास निर्माणका योजनाहरुको सुरुवात गरेको बताए। 'धेरै योजनाहरु सम्पन्न गरिएता पनि कतिपय भौतिक संरचनाका कुराहरु अझै पूरा भएका छैनन्' तसर्थ निर्वाचित भए पछिको पहिलो प्राथमिकता अधुरो विकास निर्माणकार्य पूरा गर्नेछु' रज्जाकले भने ।

    images
    images
    images

    घरदैलो अभियान अन्तर्गत आज ओमसतियाको १,३ र ४ वडामा मतदाता भेटघाट कार्यक्रम सम्पन्न भएको संयुक्त निर्वाचन परिचालन कमिटीका सह संयोजक लेखनाथ न्यौपानेले बताए।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अब्दुल रज्जाक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।