Logo

२०८३, श्रावण २७गते


images
images

कोरोना अपडेट

पछिल्लो २४ घण्टामा ८ हजार ८४८ जनासंक्रमणमुक्त 

पछिल्लो २४ घण्टामा ८ हजार ८४८ जनासंक्रमणमुक्त 

images
  • पछिल्लो २४ घण्टामा ८ हजार ८४८ जनासंक्रमणमुक्त 
    images
    images

    काठमाडौं । शनिबार नेपालमा ८ हजार ९८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर १९ हजार ३५७ पीसीआर र ७४८ एन्टीजेन परिक्षणमा  ८ हजार ५९१ र ३८९ जना गरी ८ हजार ९८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

    images
    images
    images

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ५ हजार ६४३ पुगेको छ । जसमध्ये ३ लाख ८३ हजार ६८४ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा ८ हजार ८४८ जना निको भएका छन् । हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ८०६ रहेको छ ।

    images
    images
    images

    पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेमा १२९ जना थपिएका छन् । हालसम्म कोरोनाको कारण ६ हजार १५३ जनाको मृत्यु भएको छ ।

    images
    images
    images

    यस्तै देशभर ८८६ जना क्वारेन्टिनमा रहेका छन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।