Logo

२०८३, श्रावण २७गते


images
images

कोरोना अपडेट

२४ घण्टामा देशभर ६ हजार ५४३ जना संक्रमणमुक्त 

२४ घण्टामा देशभर ६ हजार ५४३ जना संक्रमणमुक्त 

images
  • २४ घण्टामा देशभर ६ हजार ५४३ जना संक्रमणमुक्त 
    images
    images

     

    images
    images
    images

    काठमाडौं  पछिल्लो २४ घण्टामा देशभर २२ हजार ८७ वटा स्वाब नमुनाको परीक्षण मध्य  आठ हजार ३०५ जनामा कोरोना संक्रमण पुष्टि  भएको छ  । योसँगै हाल नेपालमा सक्रिय संक्रमितको संख्या एक लाख १५ हजार ८५२ पुगेको छ ।नेपालमा  कुल संक्रमितको संख्या चार लाख ४८ हजार ६४५ पुगेको छ ।

    images
    images
    images

    पछिल्लो २४ घण्टामा कोरोनाका कारण १९० जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या पाँच हजार ८४७ पुगेको छ ।

    images
    images
    images

    पछिल्लो २४ घण्टामा देशभर ६ हजार ५४३ जना संक्रमणमुक्त भएका छन् ।

    हाल संस्थागत आइसोलेसनमा सात हजार ८१४ जनाको उपचार भइरहेको छ । एक हजार ७४८ जना आईसीयू र ४९२ जना भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।